झापा फाल्गुनन्द गोल्डकपको फाइनलमा

0

झापा ११ झापा पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनलमा सरस्वती क्लव काठमाण्डौलाई एक शुन्यले हराउदै झापाले फाइनलमा स्थान बनायो ।
झापाका तर्फबाट कप्तान कर्ण लिम्वुको एकमात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५३ औं मिनेटमा उनले गोल गरेका थिए । अन्ततः सोहि गोल नै झापालाई फाइनलमा पुर्याउन प्रयाप्त बन्यो । भोली रोयल फुटवल क्लव दार्जिलिङ र त्रिभुवन आर्मी क्लव विच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

Post Add 1025X115

Loading...