एपीएफ क्लब र न्यु डायमण्ड महिला भलिबलकाे उपाधिकालागि खेल्ने

0

सशस्त्र प्रहरीको एपीएफ क्लब र न्यु डायमण्ड एकेडेमी न्यु डायमण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन ।

एपीएफले  नेपाल पुलिस क्लबलाई ३ – १ को सेटमा पाखा लगाउदै उपाधि नजिक पुग्याे । एपीएफले पुलिसलाई २७-२५, २५-०९,२२-२५ र २५-२१ को सेटमा हराउन सफल भयाे ।

अर्काे खेलमा न्यु डायमण्डले टप्स मावीलाई ३ – ० को सोझो सेटमा पाखा लगायो । न्यु डायमण्डले टप्समाथि २५-१०,२५-११ र २५-२१ को सेटमा जित निकाल्यो । फाइनल खेल भाेली हुनेछ ।

Post Add 1025X115

Loading...
P