रामाेस प्रतिष्ठित ‘सेभेन स्टार्स’ अवार्डबाट सम्मानित

0

स्पेनीस क्लव रियल मड्रिडका कप्तान सर्जियो रामोस उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित भएका छन । सो सम्मानमा उनले सेभेन स्टार्स अवार्ड हात पारे ।

स्पेनीसको खेललाई विकाश गर्न मैदान र मैदानबाहिर पुर्याएको योगदानको कदर गर्दै उनलाई सो प्रसिद्ध अवार्ड दिइएको हो । उनलाई मड्रिडको क्षेत्रीय सरकार प्रमुख एञ्जल गारिडोले पुरस्कार हस्तान्तरण गरे ।

सो अवार्ड पाएपनि उनले आफुलाई यो अवार्ड दिएकोमा निकै खुसी रहेको र सबैलाई धन्यवाद दिन चाहेको बताए । च्याम्पियन्स लिगमा रियलले तीन वटा उपाधि जित्दा कप्तान रहेका उनले यो अवार्ड पाएसँगै सेभेन स्टार्स समुदायमा समावेश हुनेछन ।

Post Add 1025X115

Loading...