बडिविल्डिङ स्वर्ण विजेता महर्जनलाई नगदसहित सम्मान

0
एनआरएन थाइल्याण्डले १० औँ विश्व बडिविल्डिङ च्याम्पियनसिपमा स्वर्णपदक विजेता महेश महर्जनलाई सम्मान गरेको छ। महर्जनलाई नगद एनआरएन थाइल्याण्डले २ लाख २५ हजार रुपैयाँसहित थाईल्याण्डमा सम्मान गरिएको हो।
उनलाई एनआरएन थाइल्यण्डका कोषाध्यक्ष कान्छा गाबो गुरुङ र अतिस श्रेष्ठले जनही नगद १ लाख १२ हजार ५०० रुपैयाँ प्रदान गरेका हुन्। त्यस्तै केही समय अगाडि मिस युनिभर्समा टप १० मा पर्न सफल मिस नेपाल युनिभर्स मनिता देवकोटालाईसमेत सम्मान गरिएको देवकोटासँगै स्वर्ण विजेता महर्जनलाईसमेत नगद प्रदान गरिएको एनआरएनए थाइल्याण्डले जनाएको छ।
Post Add 1025X115
Loading...