नेपाल जस्ताे ठाँउमा कुनैपनि प्रतियाेगिता गर्न ठुलाे चुनाैती छ- अामिर अख्तर (भिडियाे)

0

शनिबारबाट सुरू हुने एभरेष्ट प्रिमियर लिगकाे तयारी पुरा भएकाे अायाेजक अामिर अख्तरले जनाएका छन । यसपटककाे इपीएलमा १६ जना विदेशी खेलाडी नेपाली मैदानमा उत्रदैछन ।

तेस्राे संस्करणकाे इपीएलकाे तयारी र यसलाइ भविष्यमा कसरी अगाडी लादै हुनुहुन्छ भनेर हामीले अामिर अख्तरसँग गरेकाे कुराकानी माथिकाे भिडियाेमा हुर्नुहाेस ।

 

Post Add 1025X115

You might also like
Loading...
P