जाउलाखेल विरूद्द मनाङ पहिलाे हाफमा बराबरीमा राेकियाे

0

सहिद स्मारक ए डिभिजन लिगमा छैटौ चरणको खेलमा अहिले अपराजित जित मनाङ र्मस्र्याङदी जाउलाखेल युथ क्लव विच प्रतिस्पर्धा भइरहेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफ सकिदा दुबै टिमले गोलरहित बराबरी खेलेका छन । जारी प्रतियोगिता अपराजित एक्लो टिम मनाङले आज भने जाउलाखेल विरुद्ध खासै राम्रो खेल्न सकेन । त्यसको विपरित जाउलाखेलले दुई वटा राम्रा मुभ बनाएको थियो तर उसका स्ट्राइकर चुक्न पुगे ।

प्रतियोगितामा ५ खेलमा पाँचैमा जित निकालेको जाउलाखेलको १५ अंक रहेको छ ।

Post Add 1025X115

You might also like
Loading...
P