राष्ट्रिय गोजुरियो कराते संघका महासचिव इन्डोनेशिया प्रस्थान

0

नेप्लेज । मंसिर ७ देखि ९ सम्म एसियन गोजुरियो महासंघको आयोजनामा इन्डोनेशियाको राजधानी जकार्ता हुने छैटाैं एसियाली गाेजुरियु कराते च्याम्पियनसिपमा रेफ्री सेमिनार तथा प्रतियाेगितामा रेफ्रीकाे भुमिका निर्वाह गर्नका लागि प्रकाश चन्द जाकार्ता प्रस्तान गरेका छन् ।

संघका महासचिव समेत रहेका चन्द एसियाली गाेजुरियाे कराते महासंङका ए श्रेणीका रेफ्री समेत हुन् । साथै उनी एसियाली कराते महासंङका जजकाे भुमिकामा पनि छन् । प्रतियाेगितामा १५ भन्दा बढी दशका खेलाडीकाे सहभागिता रहनेछ ।

Post Add 1025X115
Loading...