‘ए’ डिभिजन लिगः एनअारटी विरूद्द च्यासलकाे पहिलाे हाफमा २-० काे अग्रता

0

सहिद स्मारक ए डिभिजन लिगमा अहिले च्यासल युथ क्लव र न्युरोड टिम एनआरटी विच प्रतिस्पर्धा भइरहेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफमा च्यासलले दुई गोलको अग्रता बनाएको छ । उसका लागि दुबै गोल अमिर श्रेष्ठले गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको १४ औं मिनेटमा संजोग राइको पासमा अमिरले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि २९ औं मिनेटमा पुनः अमिरले नै च्यासको अग्रता दुई शुन्यमा पुर्याए ।

Post Add 1025X115
Loading...