ओलम्पिक छनोटमा बिनाले निर्णायकको भूमिका निर्वाह गर्ने

0

नेपाली महिला फुटबल निर्णायक बिना श्रेष्ठले म्यानमारमा आयोजना हुने ओलम्कि एशियन छनोट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छिन् ।

उनी फिफा सहायक रेफ्रि हुन् । बिनाले निर्णायक ईलाईट परिक्षा उत्तीर्ण गरेकी छिन् ।
पहिलो पटक यती ठुलो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने महिला निर्णायकमा बिना पहिलो निर्णायक रहेको एन्फाका महासचिव ईन्द्रमान तुलाधरले बताए ।

ईलाईट परीक्षा उत्तीर्ण नगरी अन्तराष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न नपाईने समेत महासचिव तुलाधरले जानकारी गराए ।

Post Add 1025X115
Loading...