विश्वकपपछि फिफाबाट कुन क्लवले कति रकम पाउँनेछन ?

0

विश्वकपमा सहभागि खेलाडी जुन क्लवबाट खेल्छन त्यो क्लवले पनि फिफाबाट केहि रकम पाउने गर्छन । यस्तैमा यसपटकको विश्वकपमा कुन क्लवले कति रकम पाउदैछन त फिफाबाट ।

रसिया विश्वकपमा सबै भन्दा धेरै ( १६) खेलाडी भएको क्लव हो म्यानचेस्टर सिटी, उसले सबै भन्दा धेरै ३ दशमलव ९ मिलियन पाउण्ड पाउदैछ । यसका साथै उसले एक दिनमा ६ हजार ४ सय पाउण्ड खेलाडीले खेलेबाफत पाउदैछ ।

धेरै रकम पाउने क्लवहरु

म्यानचेस्टर सिटी         ३ दशमलव ९ मिलियन पाउण्ड
रियल म्याड्रिड             ३ दशमलव ८ मिलियन पाउण्ड
चेल्सी                         ३ दशमलव ५ मिलियन पाउण्ड
टोटनह्याम                  ३ दशमलव ४ मिलियन पाउण्ड
बार्सिलोना                  ३ दशलमव २ मिलियन पाउण्ड
पिएसजी                    ३ दशलमव २ मिलियन पाउण्ड
म्यानचेस्टर युनाईटेड   ३ मिलियन पाउण्ड
मोनाको                     २ दशलमव ७ मिलियन पाउण्ड
एट्लेटिको मड्रिड        २ दशमलव ३ मिलियन पाउण्ड
युभेन्टस                     २ दशमलव २ मिलियन पाउण्ड
लिभरपुल                   २ दशमलव १ मिलियन पाउण्ड
आर्सनल                    १ दशमलव ९ मिलियन पाउण्ड
साउथह्यामट्न           ८ लाख २५ हजार पाउण्ड

Post Add 1025X115
Loading...