दृष्टिबिहीन बुद्धिचाल खेलाडी मोहनबहादुरको संघर्ष (भिडियो)

0 5

नेप्लेज, ११ बैशाख । दोलखाका २४ वर्षीय मोहनबहादुर बिक नेपालकै एकमात्र सक्रिय बुद्धिचाल खेलाडी हुन् ।

कीर्तिपुरको ल्याबोरेटरी स्कुल पढ्दा बुद्धिचाल सिकेका बिकले २०६८ सालमा दोलखामा भएका गौरीशंकर बुद्धिचाल प्रतियोगितादेखि सहभागिता जनाउन थालेका थिए ।

हालै सम्पन्न काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगितामा पनि उनले सहभागिता जनाएका थिए ।

१७० भन्दा बढी खेलाडी सहभागिता जनाएको त्यस प्रतियोगितामा उनले २९ प्रतिस्पर्धीलाई पछि पारेर शारीरिक अशक्तताका बाबजुद आफूलाई प्रमाणित गरे

You might also like
Loading...