फुटबल स्टारको जमघट (फोटो फिचर)

0 0

माघ २५ । विश्वप्रशिद्ध खेलकुद सामग्री उत्पादक नाईकीले विश्वका फुटबल स्टारहरुको साथमा मक्र्युरल उत्पादनको २० औं बर्ष मनाएको छ ।

सोल विनाको यो बुटको उत्पादनले खेलाडीको गतिसँगै प्रदर्शनमा पनि बृद्धि भएपछि यो बुटले विश्वमा ठूलो ख्याती कमाउँदै आएको छ । यसै उपलक्ष्यमा नाइकले फुटबल बुटको दुईवटा नयाँ डिजाईन बजारमा ल्याउँदैछ । जुन डिजाईन यसै सातादेखि विभिन्न फुटबलरको खुट्टामा देख्न सकिनेछ ।

कार्यक्रममा विश्वका सबैभन्दा महँगा खेलाडी नेयमार, एलेक्सिस सान्चेज, पेएरे एमरिक अबामेयाङ, इडिन हाजार्ड, ब्राजिलियन रोनाल्डो, कार्रास्सो लगायतका खेलाडीको उपस्थिती रहेको थियो ।

फोटो फिचर

नेयमार (पीएसजी)

एलेक्सिस सान्चेज (म्यान्चेस्टर युनाइटेड)

एडिन हाजार्ड (चेल्सी) र पिएरे एमिरक अबामेयाङ (अार्सनल)

 

टिमवे बाकायाेकाे (चेल्सी)

 

राेनाल्डो (ब्राजिल)

यानिक कार्रास्साे (एथलेटिकाे मड्रिड)

 

सउल निग्वेज ( एथलेटिकाे मड्रिड )

मार्कुस रासफोर्ड ( म्यान्चेस्टर युनार्इटेड )

इम्रे क्यान (लिभरपुल)

 

 

तस्वीर: डेलिमेल

You might also like
Loading...