विमलले सुरु गरे प्रशिक्षण तस्वीरमा

0 4

माघ १६ । भारतीय आई–लिग क्लब मोहन बगानमा आबद्ध भएका नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरले प्रशिक्षण सुरु गरेका छन ।

विमललाई सोनी नोर्देको स्थानमा अनुबन्ध गरिएको हो । हाइटीका खेलाडी नोर्दे घाइते भएपछि उनलाई मोहन बगानले अनुबन्ध गरेको हो ।

You might also like
Loading...