अन्तराष्ट्रिय पदक जित्ने खेलाडीलाई मासिक पाँच हजार

0

काठमाडौ १२ माघ ।  सरकारले अन्तराष्ट्रिय पदक जित्ने खेलाडीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ ।

विहीबार राती प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको वैठकले नेपाली खेलाडीहरुले अन्र्तराष्ट्रिय पदक जितेमा उनीहरुलाई मासिक पाँच हजार भत्ता दिने निर्णय गरेको हो ।

योसँगै नेपाली खेलाडीहरुलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ ।

Post Add 1025X115
Loading...